binary, code, transformation-6944162.jpg

पाइथन के हो र किन यति धेरै लोकप्रिय छ -What is Python and why is it so popular?


तपाइले प्रयोग गर्ने कम्प्युटर वा मोबाइल डिभाइस मा चल्ने सफ्टवेर हरु कुनै न कुनै प्रोग्रामिङ ल्यांग्वेज द्वारा लेखिएको हुन्छ. आजको समयमा धेरै प्रोग्रमिंग ल्यांग्वेजहरु प्रयोग मा आइसकेका छन् जस्तै फ्लटर , जाभा (java) सी प्लस प्लस (C++)  रियाक्ट नेटिभ (React Native)  जाभास्क्रिप्ट (Java Script) इत्यादि। यो सबै कम्पुटर प्रोग्रामिंग ल्यांग्वेज हुन् र हर ल्यांग्वेजको छुट्टाछुट्टै बिसेसता हरु हुन्छन, जस्तै जाभा स्क्रिप्ट वेब विकास (web development) को लागि प्रयोगमा आउछ भने जाभा, फ्लाटर रियाक्ट नेटिभ चै मोबाइल एप (mobile app) अथवा वेब एप (web app) विकास गर्न प्रयोग मा आउछ। यस्तै प्रोग्रामिंग ल्यांग्वेजको लिस्टमा पाइथन पनि एक हो जुन बिस्वको उत्कृस्ट १० प्रोग्रामिंग ल्यांग्वेजको लिस्टमा पहिलो नम्बरमा आउछ.

सन् १९८० को दसकमा डच प्रोग्रामर Guido van Rossum द्वारा विकास गरियको पाइथनको पहिलो संसकरण सन् १९९१ फेब्रुअरी मा रिलिज भएको थियो र पाइथन को पछिल्लो संसकरण सन् २००८ मा आएको थियो. आजको दिनमा पनि यो अत्यन्तै लोकप्रिय हुदै गइरहेको छ। पाइथन एक ओपन सोर्स , हाइ लेभल, बहुमुखी प्रयोग (General-purpose) युक्त कम्पुटर  पोग्रामिंग ल्यांग्वेज हो, पढ्न र लेखन सजिलो स्यांट्याक्स (Syntax) हुने हुनाले छोटो, स्पस्ट र सफा कोड ब्लक   हुन्छ जसको करणले सिक्दै गरेको सुरुवाती प्रोग्रामर हरुलाई पनि यसले धेरै हदसम्म सरल बनाउछ.

पाइथनको बिसेषताहरु (Features of Python):

सरल: पाइथन पढ्न र लेख्न एकदमै सरल छ। एउटा राम्ररी लेखिएको पाइथन प्रोग्राम पढ्नु भनेको अंग्रेजी पढ्नु जस्तै हो, सामान्य बातचित को भाषा जस्तै, के भन्न खोजिएको हो सजिलै बुझ्न सकिन्छ, त्यसैले यसलाई स्क्रिप्ट ल्याङ्ग्वेज पनि भनिन्छ। पाइथन को यो बिशेषता नै यसको सबै भन्दा ठुलो शक्त्ति हो।

सजिलै सिक्न सकिने (Easy to learn):

पाइथन सिक्नको लागि  धेरै सजिलो छ. अरु अब्जेक्ट ओरिएन्टेड (Object Oriented) प्रोग्रामिंगहरु जस्तै जाभा या सी ++ को तुलनामा पाइथन सिक्न थेरै सजिलो हुन्छ। यो एउटा ओपन सोर्स भाषा भएको ले यसलाई सिक्न कुनै पैसा लाग्ने भन्ने हुँदैन र कुनै  लाइसेन्स को जरुरि पनि हुदैन, यो जनरल पब्लिक लाइसेन्स मा उपलब्ध हुने हुनाले  प्रयोगकर्ता लाइ  चलाउने र पढ्ने सुबिधा दिन्छ.

विस्तारित भाषा (Extensible language):

पाइथनको  सोर्स कोडमा अरु प्रोग्रामिंग भाषाको कोड हरु  पनि सजिलै मिसाउन सकिन्छ। जस्तै पाइथन मा लेखेको प्रोग्रामको कुनै भाग तपाइलाई मन परेन अथवा बदल्नु पर्यो भने तेस भागमा तपाई C++ को कोड पनि लेख्न सक्नुहुन्छ या भनौ यसलाई C अथवा C++ को साथमा सजिलै Integrate वा एक किसिमको मर्ज गर्न सक्नुहुन्छ। त्यसैले त यसलाई अरु भाषा भन्दा फरक बनाउछ।

कम्पाइल गर्नु नपर्ने (Interpreted Language) :

सी, सी++  जस्ता भाषामा कोड रन गर्नु भन्दा अगाडी सोर्स कोडको अब्जेकट कोड (Object Code) उल्था (convert) गर्नु पर्ने हुन्छ तर पाइथनमा  रनटाइममा नै  पाइथन इन्टरप्रिटर द्वारा सिधै प्रोसेस  हुन्छ.

बिशाल लाइबेरी (Large Standard Library):
    • पाइथन को  लाइब्रेरी पनि धेरै ठुलो छ  र यसलाई पाइथन को सबै भन्दा ठुलो शक्ति को रुपमा हेरिन्छ।  यो लाइबेरी विभिन्न प्रकारको कार्य गर्न को लागि उपयुक्त हुन्छ।  यसमा ग्रफिकल  यूजर इन्टरफेस (GUI) बनाउनको लागि पनि विभिन्न  मॉड्यूलहरु पनि हुन्छन।

पाइथन प्याकेज इन्डेक्सको अनुसार  हालसम्म यसमा १३०,००० प्याकेज उपलब्ध छ। यसमा केहि प्रमुख यसप्रकार छ

  • Graphical user interfaces
  • Web frameworks
  • Multimedia
  • Databases
  • Networking
  • Test frameworks
  • Automation
  • Web scraping[93]
  • Documentation
  • System administration
  • Scientific computing
  • Text processing
  • Image processing
  • Symbolic Maths

1 thought on “पाइथन के हो र किन यति धेरै लोकप्रिय छ -What is Python and why is it so popular?”

  1. Erectile dysfunction treatments available online from TruePills.
    Discreet, next day delivery and lowest price guarantee.

    Viagra is a well-known, branded and common erectile dysfunction (ED) treatment for men.
    It’s available through our Online TruePills service.

    Trial ED Pack consists of the following ED drugs:

    Viagra Active Ingredient: Sildenafil 100mg 5 pills
    Cialis 20mg 5 pills
    Levitra 20mg 5 pills

    https://cutt.ly/dw7ChH4s
    https://www.eddyfi.com/en/contact/9b832804-0855-47c1-9d19-dc54b4509ebc?url=http%3a%2f%2ftrue-pill.top&txt=Multi-Mode%20Modules
    http://medica.group/bitrix/redirect.php?goto=https://true-pill.top/
    https://stroybazar.ru:443/bitrix/redirect.php?goto=https://true-pill.top/
    https://smtauzen.ru/bitrix/redirect.php?goto=https://true-pill.top/
    https://masterfeo.ru/bitrix/rk.php?goto=https://true-pill.top/

    Dexaminor
    Cabeser
    Melbexa
    Cabergolek
    Tevacycline
    Plan b
    Eupril
    Alopur
    Minisiston
    Betachron er
    Biofuroksym
    Zinadol
    Lowvasc
    Procodin
    Triactin
    Bisogamma
    Rizin
    Venlalic
    Ygielle
    Ciproxin
    Nosedin
    Alendromet
    Larus
    Hidrotiadol
    Apo-glim
    Metrol
    Contral
    Fodiss
    Neozith
    Nitised
    Prodep
    Ketorolacum
    Orlistato
    Armonil
    Furo-puren
    Anastrozolum
    Sintrocid t4
    Finaster
    Benzo-ginestryl
    Nortrix

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top